२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गायिका प्रमिला खत्रीको माईतीघर के छ र मेरो (भिडियोसहित)

गायिका प्रमिला खत्रीको माईतीघर के छ र मेरो (भिडियोसहित)

1.9K
Shares

काठमाडौं– तीबेला एक पछि अर्काे गीत बजारमा आउनेक्रम जारी छन् । हाल : गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ ।

यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ भने प्रमिला खत्रीकै शब्द स.गीत रहेको छ । दिपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij