काठमाडौँ – टोखा नगरपालिका–१ तासीडाँडामा ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु भएको छ । उनीहरुको पहिराले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।
धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका उनीहरुको आमाबुबा मजदुर हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij