धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङको साँधखोलामा घरमाथिबाट आएको पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
घरमाथिबाट आएको पहिरोले पुर्दा २५ वर्षीय मिलन खाँड, उनकी २२ वर्षीया श्रीमती सम्झना र उनीहरूको १८-१९ महिनाकी छोरी अञ्जिता खाँडको मृत्यु भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij