२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कामना सेवा विकास बैंकको अनलाइन कर्जा आवेदन सेवा सञ्चालन

कामना सेवा विकास बैंकको अनलाइन कर्जा आवेदन सेवा सञ्चालन

1.5K
Shares

काठमाडौं– कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै असार १४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाइन कर्जा योग्यता मापन/आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहकहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेशनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij