२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एकैदिन चितवनमा २० जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन चितवनमा २० जनामा कोरोना संक्रमण पुष्टि

1.2K
Shares

चितवन – चितवनमा सोमबार २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमा दुई चिकित्सक समेत रहेका छन् ।

भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । ती मध्ये चितवनको एक निजी अस्पतालमा काम गर्ने दुई जना चिकित्सक रहेका छन् । उनीहरू कुन अस्पतालको भन्ने कुरा खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij