२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

भारत र चीनतर्फका सबै नाका सात दिन बन्द गर्ने सरकारको निर्णय

भारत र चीनतर्फका सबै नाका सात दिन बन्द गर्ने सरकारको निर्णय

1.5K
Shares

काठमाडौं – सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो ।

स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij