२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लोकसेवा आयोगको सबै लिखित परीक्षा स्थगित

लोकसेवा आयोगको सबै लिखित परीक्षा स्थगित

1.5K
Shares

काठमाडौँ – कोरोनाभाइरसको बढ्दो प्रभावलाई मध्यनजर गर्दै लोकसेवा आयोगले चैत्र महिनाभरका पूर्वनिर्धारित लिखित परीक्षाका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आयोगले आज एक सूचना जारि गर्दै अर्को जानकारी नआएसम्म लिखित परीक्षाका सम्पूर्ण परीक्षा स्थगित भएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij