२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रोनाल्डोले आफ्नो होटेललाई अस्पताल बनाउँदै

रोनाल्डोले आफ्नो होटेललाई अस्पताल बनाउँदै

2.3K
Shares

एजेन्सी – पोर्चुगल तथा युभेन्ट्स क्लबका फरर्वाड क्रिस्टियानो रोनाल्डोले आफ्नो देशको राजधानी पोर्चुगलमा रहेको सी आर सेभेन नामक होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् ।

अहिले माहमारीको रुपमा फैलिरहेको कोरोना भाइरसको उपचारका लागि उनेले आफ्नो होटेललाई अस्पतालबनाउने तयारी गरेका छन् । विगतमा पनि सामाजिक कार्यमा रुचि राख्दै आएका रोनाल्डोले होटललाई अस्पतालको रुपमा राख्ने भएका हुन् ।

उनले उपचारका लागि आउने सबै संक्रमितहरुलाई उपचार खर्च पनि आफैं बेहोर्ने छन् । उक्त अस्पताल अहिले निर्मण भइरहेको छ । रोनाल्डोले हस्पिटल निर्माणका लागि भैतिक तथा प्रविधिक तयारी थालिसकेको पोर्चुगाली मिडियाहरुले छापेका छन् ।

रोनाल्डोले अस्पताल लागि आवश्यक अ‍ैषधी तथा खाना खर्च पनि सबै आफैले बेहोर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij