२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको नयाँ शाखा ललितपुरको सुन्धारामा

सिद्धार्थ बैंकको नयाँ शाखा ललितपुरको सुन्धारामा

1.5K
Shares

काठमाडौं– सिद्धार्थ बैंकले बिहिबार ललितपुरको सुन्धारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायतका सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बताएको छ।

उक्त शाखा विस्तारपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८४ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ। बैंकले १०१ शाखारहित बैंकिङ सेवा, २०५ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिदैं आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij