२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना

1.6K
Shares

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ। यो योजना न्यूनतम मौज्दात ५ सयबाट सुरु गर्न सकनेछ।

यस मुद्दती योजना अन्र्तगत ग्राहकले ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन्।

साथै यस योजनाअन्र्तगत ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने जानकारी दिइएको छ। यस योजनाबाट ग्राहकले अधिकतम लाभ लिनसक्ने बैंकले विश्वास लिएको छ।

यो बैंकले ९१ शाखा कार्यालयहरु, २६ एटिएमबाट सेवा दिदैं आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij