२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

1.2K
Shares

काठमाडौं – बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ८०० घटेर तोलामा ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ८१ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा रु २० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij