२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

2K
Shares

काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij