२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुल्मीका विद्यालयमा कोरानासम्बन्धी सचेतना सचेतना कक्षा सञ्चालन

गुल्मीका विद्यालयमा कोरानासम्बन्धी सचेतना सचेतना कक्षा सञ्चालन

1.1K
Shares

गुल्मी – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न गुल्मीका विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएका छ । जिल्ला सदरमुकाम तम्घासको उपल्लो तम्घास माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कोरोना भाइरसबाट बच्न सचेतना कक्षा सञ्चालन गरिएको हो ।

रेसुङ्गा नगरपालिक स्वास्थ्य शाखाको कर्मचारीहरुले कोरोना भाइरस र यसबाट जोगिने उपायबारे जानकारी मुलक सन्देश दिएको विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले जानकारी दिइन् ।

न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij