२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा प्रतितोला साढे ८२ हजार

सुनको मूल्यमा प्रतितोला साढे ८२ हजार

1.1K
Shares

काठमाडौं । सुनको मूल्यमा आइतबार स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य साताको पहिलो दिन यथावत् रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य यथावत् हुँदा तेजावी सुनको मूल्य पनि प्रतितोला ८२ हजार २ सय रुपैयाँमा यथावत छ ।

आइतबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij