२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकको नयाँ शाखा ललितपुरको नखिपोटमा

सिभिल बैंकको नयाँ शाखा ललितपुरको नखिपोटमा

1.2K
Shares

काठमाडौं – सिभिल बैंकले ललितपुरको नखिपोटमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ। शाखा स्थापनाको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम समाजिक संस्थाहरुलाई साहयता पनि उपलब्ध गराएको थियो।

शाखा उद्घाटनको अवसरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंकका अध्यक्ष इच्छाराज तामाङको उपस्थिति थियो।

सिभिल बैंकले हालसम्म ४ लाख ३० हजार ग्राहकलाई सेवा दिइरहेको बताएको छ। उसले ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व कर्जा प्रवाह गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij