२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग

सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग

730
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको बिद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकले लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij