काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले बर्दिवास नगरपालिकामा शाखा स्थापना गरेको छ। स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका वीच बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले शाखा कार्यालय बर्दिवासको उद्घाटन गरेकी थिइन्।
बैंकको यो ९८ औं शाखा हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij