२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

2.2K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।   त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । पहिलोपटक १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओली सोमबार अस्पताल भर्ना भएका थिए ।
ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् ।  उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij