काठमाडौं –टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्गले रातो रङको नेक्सन गाडीको खरिदमा विभिन्न उपहार योजना ल्याएको छ।
उक्त योजनाअन्तर्गत मोवाइल फोन, ४० इन्च एचडी टिभी, वासिङ मेसिन तथा डबलडोर रेफ्रिजेरेटरमध्ये कुनै एउटा रोजेर लैजान सकिने कम्पनीले बताएको छ।
यो योजना फागुन ७ देखि १४ सम्मको लागि मात्र लागू गरिएको छ। उक्त योजनामा सहभागी हुन सिप्रदीले अनुरोध गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij