मधुमेह हाम्रै जीवनशैली तथा खानपानले हुने रोग हो । अस्वस्थ जीवनशैली र शारीरिक व्यायामको अभावका कारण मधुमेहको समस्या हुन्छ ।
खानाको नियमित तालिका नहुँदा वा कति खाने, कसरी खाने, कुन समयमा के खाने भन्ने कुराको ज्ञान नहुँदा ब्यालेन्स बिग्रन्छ । त्यस्तै, बिहान नास्ता नगर्ने बानीले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुँदैन र ‘ब्लडसुगर लेभल’समेत नियन्त्रणमा रहँदैन । यसले मधुमेहको जोखिम बढाउँछ ।
कारण
नियन्त्रण नगर्ने
बच्ने उपाय
प्राथमिकता दिने
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij