२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

‘वाइ वाइ ग्लोकल टीन हिरो २०२०’ को आवेदन खुला

‘वाइ वाइ ग्लोकल टीन हिरो २०२०’ को आवेदन खुला

915
Shares

काठमाडौं – ‘वाई वाई ग्लोकल टिन हिरो’ आवेदन खुलेको छ। ग्लोकल प्रालीले यसको आवेदन खुला गरिएको जानकारी दिएको छ। किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ। ती ६ जनाबाट बिजेता छनौट गरिने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij