२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चितवनमा ‘टाटा मोर्टर्स कार्निभल’ मेला सुरु

चितवनमा ‘टाटा मोर्टर्स कार्निभल’ मेला सुरु

995
Shares

चितवन-टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सिप्रदी ट्रेडिङर सिप्रदी ट्रेडिङका बिक्रेता शेखर मोटर्सको सहकार्यमा चितवनमा पहिलोपटक ‘टाटा मोर्टर्स कार्निभल’ मेला सुरु भएकाे छ। बिहीबारबाट सुरु भएको मेला सनिबारसम्म चल्नेछ।

यो मेला बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्ने कम्पनीकाे भनाइ छ। मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किन/बेचको सुबिधा प्राप्त गर्न सक्छन्।

टाटा मोटर्सको विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्न सकिने कम्पनीकाे भनाइ छ। साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साट्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij