काठमाडौँ – लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलाएको छ । आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख छ ।
आयोगले आफ्ना क्षेत्रीय कार्यालयबाट भएका कर्मचारीको मागअनुसार विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij