काठमाडौं– गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ। तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।
तमु समुदायले ल्होसारमा बिदा दिनुपर्ने माग गर्दै आएका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij