२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुष १२ गते “द विन्टर फेस्ट २०१९ सिजन – २” हुँदै

पुष १२ गते “द विन्टर फेस्ट २०१९ सिजन – २” हुँदै

1.3K
Shares

काठमाडौं – बिगत लामो समयदेखि युवा युवतिहरुमा लुकेर रहेको प्रतिभाहरुलाई   सन शो मार्फत उजागर गर्दै आइरहेको एस एल एण्ड एन मोडेल अजेनसीले यहि आउँदो पुस १२ गते शनिबारक़ा दिन स्वदेशमा बनेका चिसो याममा लगाउने पहिरनहरुको प्रबर्धन र विकाशका साथै अंग्रेजी नयाँ वर्षा २०२० को स्वागत गर्दै गर्न लागेको ूदू विन्टर फेस्ट २०१९ को आफ्नो दोस्रो संस्करण कार्यक्रम को तयारी तिब्र गति मा भैरहेको छ ।

पछिल्लो समय फेसन शो गर्नेहरुको होडबाजी चलिरहेको छ । ईभेन्ट कम्पनी खडा गरेर विभिन्न कन्सेप्टमा नया प्रतिभाहरुलाई स्थान दिने मुल उद्देश्य सहित गरिने यस्ता केहि शोहरु बिवादमा आउने गर्दछन ।
डिसेम्बर २८ मा काठमाडौँ को कमलादी स्थित काठमाडौँ प्लाजा  ५ चौ तल्ल को राज घरानामा हुने छ । आउदो १० जनवरी २०२० मा भैरहवा र १४ फेर्बरी २०२०  मा जनकपुर मा आफ्नो तेस्रो शंस्करण गर्ने आयोजक संस्थाले जानकारी दिएको छ । उक्त कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री तेसैगरि नेपाल आइडलका अमित बराल  र भोइस अफ नेपालका रीत राना मगरको प्रस्तुति रहने । तेञ्जिङ्ग लामा र मोडेल रशु हमालको नृत्य प्रतुतीका  साथै नायक यश राज को प्रस्तुति रहने भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी  दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij