काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुरक (ग्रेडबृद्दि) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले यहि कार्तिक ३० र मंसिर १ गते संचालित कक्षा ११ को पुरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
नतिजा हेर्नको लागि NEB लेखि एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखेर 31003 मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij