काठमाडौं– यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र ६ गते देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज समयतालिका सार्बजनिक गरेको हो । परीक्षा बिहान ८ बजे देखि संचालन हुने छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij