२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र विकास वोर्डका अध्यक्ष भट्टराईको निधन

चलचित्र विकास वोर्डका अध्यक्ष भट्टराईको निधन

1.4K
Shares

काठमाडौं – चलचित्र विकास वोर्डका अध्यक्ष ,अभिनेता तथा निर्माता केशब भट्टराईको आइतबार राती असामयिक निधन भएको छ ।५१ बर्षिय भट्टराईको हृदयाघात बाट निधन भएको हो । आइतबार राती हृदयाघात भए पछि उपचार गर्ने क्रममा ओम अस्पतालमा उनलाई मृत घोषण गरिएको थियो ।

केशब भट्टराईले निर्मण गरेको आफ्नो मान्छे ,,छोडी गए पाप लाग्ला, देवर बाबु,कर्मयोद्धा ,सो सिम्पल ,‘ब्रासलेट’ हुदै चैतमा उहाले निर्मण गर्नु भएको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।भट्टराईले धेरै चलचित्रमा अभिनय समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij