२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रभु बैंक बरहथवा शाखा कार्यालय संचालनमा

प्रभु बैंक बरहथवा शाखा कार्यालय संचालनमा

885
Shares

काठमाडौं -प्रभु बैंकले शुक्रबार सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा आफ्नो २००औं शाखा संचालनमा ल्याएको छ। उक्त शाखाको उद्धघाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन्।

समुद्धघाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।
बरहथवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij