२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बक्सिङका सनिल साहीले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो

बक्सिङका सनिल साहीले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो

745
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससागै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतका भिरेन्दर सिंहलाई हराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij