काठमाडौं – रामेछाप जेसिजको पाँचौ शाखा अधिबेशन तथा बाषिक साधारण सभा सम्पन्न भएको छ । मन्थलीमा सम्पन्न अधिबेशनले गोपाल खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा कार्यकारी उपाध्यक्ष रामहरि सापकोटा, जिबन कार्कीलाई चयन गरेको छ भने महासचिव स् सरस्वती राय,
कोषाध्यक्ष सन्तोष केसि, सह- सचिव प्रज्वल बुढाथोकी
उपाध्यक्ष कल्याण खड्का, बिमल प्रसाद पौडेल,यादव केसि,ज्ञानु श्रेष्ठ रहेका छन ।

सदस्यहरुमा संगीता श्रेष्ठ,धिरज खत्री, कुमार श्रेष्ठ, नारायण थापा, कमल खत्री, बिमोद श्रेष्ठ,दिया महत, सुनिता कार्की नबराज पौडेल
निर्वाचित भएका छन । कानुनी सल्लाहकारमा रामकुमार बस्नेत चयन भएका छन ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij