२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

न्यायपरिषद् सदस्य वैदिकले दिए राजीनामा

न्यायपरिषद् सदस्य वैदिकले दिए राजीनामा

670
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् ।
नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij