२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

700
Shares

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । साँझ ७ वजे विज्ञप्ती निकालेर अस्पतालले स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाएको हो । आज प्रमले पत्नी राधिका शक्य संग भेटेका छन । प्रमले कालो चिया र जुश पिएका छन । हिजो प्रधानमन्ती ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij