२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कास्कीको हेम्जामा सिद्धार्थ बैंकको नयाँ शाखा

कास्कीको हेम्जामा सिद्धार्थ बैंकको नयाँ शाखा

945
Shares

काठमाडौं – कास्कीको हेम्जामा सिद्धार्थ बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बतायो।
यो शाखा विस्तारपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij