२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्धव कार्कीको जुटौं भो नछुटौं सार्वजनिक (भिडियोसहित)

उद्धव कार्कीको जुटौं भो नछुटौं सार्वजनिक (भिडियोसहित)

3.4K
Shares

काठमाडौं – उद्धव कार्की र पार्वती कार्कीको स्वरमा रहेका  जुटौं भो नछुटौं को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मुरारी अधिकारीको शब्द रहेको गीतमा उद्धव कार्कीको रहेको छ ।
म्युजिक भिडियोमा अनु पराजुली, उद्धव कार्की, रिता थापा, पूर्ण ढुंगानाको अभिनय रहेको छ । विपिन भाटको छायांकन रहेको भिडियोलाई प्रोसेस तिमिल्सिनाको निर्देशन अनिल रानाको सम्पादन रहेको छ । गीतलाई शिवपुरी म्युजिकले बजारमा ल्याएको हो । गायक कार्की काठ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij