२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरामा ग्रीन बैंकका दुई शाखा विस्तार

पोखरामा ग्रीन बैंकका दुई शाखा विस्तार

710
Shares

काठमाडौं – ग्रीन डेभलपमेण्ट बैंकले पोखरा महानगरभित्र थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो ।

शितलादेवी शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका हुन् भने छोरेपाटन शाखाको उद्घाटन बैंकका सञ्चालक कृष्ण शंकर श्रेष्ठले गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानिय स्तरबाट स्था

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij