त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले विएसी प्रवेश परीक्षा २०७६ को परीक्षा केन्द्रबारे नयाँ जानकारी दिएको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत यहि कार्तिक ३० गते शनिवार हुने विएसी तहको प्रवेश परीक्षाको लागि प्रवेश परीक्षा केन्द्र निम्नानुसार तोकेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij