२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रमेश दाहालको पूर्वको वादल सार्वजनिक

रमेश दाहालको पूर्वको वादल सार्वजनिक

1.9K
Shares

काठमाडौं – साहित्यकार तथा गीतकार रमेश दाहालको पूर्वको वादल उड्यो सार्वजनिक भएको छ । वरिष्ठ गायक दिप श्रेष्ठको आवाज रहेको यस गीतमा भानु थापाको संगीत रहेको छ ।
गीतकार दाहालका बजारमा आएका सृजनाले श्रोताको मन जित्न सफल भएका छन् । पछिल्लो समय उनले विभिन्न अवार्डहरु पनि जितेका छन् । असोजमा सम्पन्न भएको दोस्रो सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट गीतकारको अवार्ड जितेका थिए ।
गीतलाई विन्द्वासीनी म्युजिकले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij