२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अनु पराजुली अभिनित भिरको चिउरी सार्वजनिक (भिडियोसहित)

अनु पराजुली अभिनित भिरको चिउरी सार्वजनिक (भिडियोसहित)

1.3K
Shares

काठमाडौँ – गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ‘भिरको चिउरी’ गीत सार्वजनिक भएको छ । मदन ढकालको शब्द सिर्जना तथा लय सिर्जना छ । भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ । अमन राना मगरको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशनमा भिडियो तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij