२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको संचालमा सैंजु र श्रेष्ठ नियुक्त

एनएमबि बैंकको संचालमा सैंजु र श्रेष्ठ नियुक्त

1.5K
Shares

काठमाडौं – एनएमबि बैंकको संचालमा रवि शंकर सैंजु र सुनीती श्रेष्ठ नियुक्त भएका छन् । कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त रहेको संचालक पदमा दुई जनालाई नियुक्त गरेको जनाएको छ ।

कम्पनीले रिक्त सञ्चालक पदमा बाँकी अवधिसम्म्का लागि कोटेश्वरका सैंजु र नयाँ बानेश्वरका श्रेष्ठलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij