२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस वितरण गर्ने

गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस वितरण गर्ने

595
Shares

काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७ प्रतिशत बोनस शेयर र शून्य ३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij