२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकद्वारा आफ्नै भवनबाट कारोबार

सिटिजन्स बैंकद्वारा आफ्नै भवनबाट कारोबार

905
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८५औं शाखा काठमाडौंको कमलादीस्थित आफैं भवनबाट सञ्चालनमा ल्याएको छ। उक्त शाखा पूजापाठ गरी बैंकिङ कारोबारको शुरुआत गरिएको छ। करिब ५४४२ वर्ग फिटमा उक्त शाखाको फैलिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij