२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालतको अनुमती

ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालतको अनुमती

690
Shares

काठमाडौं – व्यवसायी घराना ज्योति ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।  न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजालसले ज्योतिलाई पक्राउ गर्न आदेश दिएका हुन ।

ल्यान्डमार्क हाउजिङ ठगी आरोपमा पूर्व मन्त्री समेत रहेका रुप ज्योतिमाथि अनुसन्धान गरिरहेका छ ।  पक्राउ परेका बाबु छोरी दुबैलाई कात्तिक २४ गते अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij