२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वदेशी लघुवित्तले ३५ प्रतिशत लाभांश दिने

स्वदेशी लघुवित्तले ३५ प्रतिशत लाभांश दिने

745
Shares

काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा मंसिर १६ गते गर्न लागेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर , १३ दशमलव २५ प्रतिशत नगद लाभांश र बोनस र नगदको करको लागि १ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गर्नको लागि  सभा बोलाएको छ ।
बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पँुजी २७ करोड ६० लाखको आधारमा ४ बराबर १ को अुनपातमा हकप्रद शेयर पारित गर्ने र लघुवित्त अन्य कुनै वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने अधिकार संचालकलाई दिने विशेष प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij