२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय बीमा कम्पनीले माग्यो विभिन्न पदमा ३४ कर्मचारी

राष्ट्रिय बीमा कम्पनीले माग्यो विभिन्न पदमा ३४ कर्मचारी

805
Shares

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा ३४ कर्मचारीको माग गरेको छ । कम्पनीको रिक्त रहेका नायव व्यवस्थापकदेखि सहायक ‘ख’ (पशु प्राविधिक) सम्मको पदमा खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेगरी कर्मचारी माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १२ भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij