काठमाडौं – गायिका विन्दु परियारको स्वरमा रहेको भनन भन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायिका परियारलाई रविन बर्तौलाले साथ दिएका छन् ।
एकनारायण भण्डारीको शब्द सृजना रहेको गीतमा आशिष अविरलको संगित तथा संगित संयोजन रहेको छ ।
गम्भिर विष्टको निर्देशन र कोरियोग्राफी रहेको म्युजिक भिडियोमा आँचल शर्मा र पुष्प खड्काको अभिनय रहेको छ । नवराज उप्रेतिको छायांकन रहेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् ।
https://youtu.be/ImzZ-LNiHcs
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij