२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कास्की निर्वाचन कार्यालय नजिकै विस्फोट

कास्की निर्वाचन कार्यालय नजिकै विस्फोट

620
Shares

काठमाडौं – कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको हो ।
कास्की प्रहरीका अनुसार विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको जनाएको छ ।
कास्की२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप(चुनाव हुँदैछ । बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भनिए पनि उक्त विस्फोट गनपाउडरका कारण भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij