२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चक्रपथ सुधार आयोजनाः कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

चक्रपथ सुधार आयोजनाः कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

1.5K
Shares

काठमाडौं – सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ ।
उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो ।
चीनको सांघाइ कन्स्ट्रक्सन ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम गरेको हो । चक्रपथको बाँकी खण्डको काम पनि सोही ग्रूपले गर्न लागेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij