२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिवि उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त

त्रिवि उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त

930
Shares

काठमाडौं – कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेका छन्।

सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले दोस्रो नम्बरमा सिफारिस गरेका बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले चार वर्षे कार्यकालका लागि नियुक्त गरेका हुन्।

बाँस्कोटाले सोमबार नियुक्ति पत्र बुझेर कार्यभार सम्हाल्ने स्रोतले बताएको छ। शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपति खोज्न सर्च समिति बनेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij