२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आरएसडीसी लघुवित्तले बोनस शेयर दिँदै

आरएसडीसी लघुवित्तले बोनस शेयर दिँदै

565
Shares

काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा मंसिर १३ गते आयोजना गर्दैछ । कम्पनीले ६ प्रतिशत बोनस शेयर र करको लागि १० प्रतिशत नगद लाभांश पारित गर्न  साधारण सभा बोलाएको हो ।

कम्पनीको लाभांश कात्तिक २८ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन् । कम्पनीको चुक्ता पूँजी ६३ करोड ३५ लाख १२ हजारबाट वृद्धि गरी ६७ करोड १५ लाख २२ हजार पु¥याउने विशेष प्रस्ताव राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij